यस पालि पनि स्याङ्जा समाज जापानले निशुल्क दर खुवाउने

Share
0Shares

स्याङ्जा समाज जापानले अघिल्लो वर्ष जस्तै यसपालि पनि हरितालिका तीजमा स्याङ्जाली चेलिबेटी(छोरि, बुहारी, भान्जी र अन्य रिलेटेड)लाई निशुल्क दर खुवाउने कार्यक्रम राखेको छ।उक्त कार्यक्रममा स-परिवार तपशिल मिति, समय र स्थानमा तपाई लगाएत सम्पुर्ण स्याङ्जाली चेलिबेटीहरुमा उपस्थितिको लागि स्याङ्जा समाज जापानका उपाध्यक्ष मित्र सिक्देलले अनुरोध गरेका छन्।

मितिः- 2025/08/24 आईतबार

समयः- 17:00~ 21:00 सम्म

स्थानः सोलमारी रेष्टुरेन्ट सिनओकुबो

〒169-0073 Tokyo, Shinjuku City, Hyakunincho, 2 Chome−20−23 2F

थप जानकारी लागी

उप-संयोजकः 07039978516

संयोजकः 07040753000

महासचिवः 08044794598

Share
0Shares
Advertisment