जातीय भेदभाव तथा छुवाछुतविरुद्ध ६ महिने महाअभियान

Share
0Shares

ललितपुर । जातीय भेदभाव र छुवाछुतविरुद्ध संघर्ष गरौं भन्ने नाराका साथ ६ महिने महाअभियान सुरु गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको जनजागरण महाअभियान गर्ने बताउनु भयो । कार्यक्रममा मन्त्री पण्डितले समाजमा घट्ने अपराधिक घटनलाई न्युनिकरण गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने जिकिर गर्नुभयो

मंगलबार ललितपुरमा समता फाउण्डेशनले सुरु गरेको अभियानमा दलित समूदायका लागि प्रदान गरिएका सेवा सुविधाको विषयमा सुनिश्चित गर्ने समेत जनाएको छ ।

Share
0Shares
Advertisment