नागोया / जापान


नेपाली महिलाहरुको महान चाड हरितालिका (तीज) को अबशरमा नागोयाको ओजोनेमा रहेको नेपाली रेष्टुरेन्ट Mandala मा फ्रि ( Free ) मा दर खुवाउने कार्यक्रम राखिएको छ। उक्त रेष्टुरेन्ट 〒462-0810 Aichi, Nagoya, Kita Ward, Yamada,1Chome−11−20 長谷川ビル अवस्थित रहेको छ।
सबै दिदि बैनिहरुलाई अगष्ठ १७ तारिक आईतवार बेलुका ७ बजे बाट फ्रि ( Free ) मा दर खुवाउने कार्यक्रम राखिएको छ,सबै सबै दिदि बैनिहरु आउनुस् र तिज मनाउ उक्त मण्डला रेष्टुरेन्टका सञ्चालक अनिल शाक्यले भने।पछिल्लो समय जापानमा नेपालीहरुको संख्या बढे संगै सामुहिक रुपमा चार्डवाड मनाउने गरिएको छ।
Share



