नागोया / जापान


समाज सेवामा कृयाशिल योमन देवान NRNA जापानको क्षेत्रीय समिति नागोयाको संयोजकमा उमेदवारी दिएका उनि प्रचार -प्रसारमा लागेका छन्। कम बोल्ने युवा व्यवशायी देवान धेरै बोलेर होईन, काम गरेर देखाउन पर्नेमा जोड दिन्छन् । २ पटक एनआरएनए नागोयाको क्षेत्रीय उप-संयोजक भई सकेका उनि भन्छन्, यत्तिको समय समाजका लागी काम गरे अब मेरो जाने ठाँउ भनेकै संयोजकमा हो। यो कुरा नेपाली समुदायले अवश्य बुझ्नु हुने छ र मलाई मतदान गर्नुहुने छ उनले भने।
यस्ता छन् योमन देवान (राई) को सामाजिक गतिविधीमा कृयाशिलता:-
जापान आएको : २०१३ मा
जापानिज भाषा कक्षा र त्यसपछि युनिभर्सिटि सकेर, व्यापार व्यावसाय (रामेन पसल)
एनआरएनए अभियान : २०१७-१९ सदस्य, २०१९-२१ सचिव, २०२१-२३ सह संयोजक, २०२३-२५ पुन सह संयोजक, २०२५-२७ संयोजकको लागि उमेद्वार
यसअघि जिम्वेवारीमा रहदा निभाईएका मुख्य कार्यहरू:-
– रक्तदान कार्यक्रम संयोजक २ पटक
– नेपाल फेस्टिव उप-संयोजक
– सर सरफाई संयोजक
– स्थानिय संघ संस्था समन्वय संयोजक
– घुम्ति सेवा संयोजक
प्रत्यक्ष रूपले आवद्ध संघ संस्थाहरू:-
१. सदस्य पत्रकार महासंग जापान
२. डि एफ सि (फुटवल क्लव) संस्थापक अध्यक्ष हालको संरक्षक
३. वर्तमान सल्लाहकार जनजाति माहासंघ नागोया
४. वर्तमान सल्लाहकार किरात राई यायोख्खा नागोया
५. सदस्य (日本からゴミ無くすPJ)
६ . नेपाली मिडिया सेन्टर जापानको सह- सचिव
यस्ता छन् देवानका भावि कार्ययोजना :-
१. NRNA nagoya app PROGRAM (जानकारि, उपयोगि एवं पारदर्शिताको लागि)
२. FACE TO FACE PROGRAM (एनआरएनए, जापान सरकार स्थानिय निकाय र नेपाली संघ संस्थाहरू संगको प्रतिनिधि मुलक अन्तरक्रिया कार्यक्रम)
३. FOLLOW UP LIVE PROGRAM( गुनासा, समस्या र समाधानको अनलाईन कार्यक्रम)
४. NEPAL EXPO NAGOYA PROGRAM (नेपाली फेस्टिवको विस्तृत रूप) BIGNESS & CULTURE EXCHANGE, NEPAL TOURISM PROMOTION PROGRAM
५. OUR DREAM PROJECT (Nepal center nagoya ) नेपाल झल्किने साझा सास्कृतिक गन्तव्य निर्माणको पहल/ कार्यन्वयन)





