जापानको नागोयामा रास्वपा निकट प्रवास नेपाली सम्पर्क विभागको नयाँ वर्ष -2026 को शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

Share
0Shares

नागोया / जापान

राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवास नेपाली सम्पर्क विभाग जापान , क्षेत्रीय समिति नागोया (तोकाई) द्वारा अंग्रेजी नयाँ वर्ष 2026 को अवशरमा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता प्रवास नेपाली सम्पर्क विभाग जापान , क्षेत्रीय समिति नागोया (तोकाई) का संयोजक विकाश लम्सालले गरेको उक्त कार्यक्रमको सञ्चालन सोही क्षेत्रीय समितिका कोषाध्यक्ष अनिल ज्ञवालीले गरेका थिए।कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रवास नेपाली सम्पर्क विभाग जापानका राष्ट्र प्रमुख दिपक केसी (कार्की) को उपस्थिति थियो। कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग जापानका केन्द्रीय समितिका पदाधिकारीहरु , क्षेत्रीय समितिका पदाधिकारीहरु एवं रास्वपाका शुभचिन्तकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा देशको पछिल्लो घटनाक्रमको वारेमा चर्चा गरिएको थियो।

Share
0Shares
Advertisment