जापानवाट शुरू भएको रास्वपाको ३७ देशमा संगठन विस्तार, यि हुन् ३७ देशका रास्वपा प्रमुख

Share
0Shares

टोकियो / जापान

प्रवास नेपाली सम्पर्क विभाग – जापानका प्रमुख क्रमश दिपक कार्की, संस्थापक प्रमुख डिलेन्द्र प्रसाद जोशी र उप-प्रमुख भोजेन्द्र सुवेदी।

जापानवाट शुरू भएको रास्वपाको ३७ देशमा संगठन विस्तार भएको छ। जापानमा रास्वपा निकट प्रवास नेपाली सम्पर्क विभाग जापानका संस्थापक प्रमुख डिलेन्द्र प्रसाद जोशीका अनुसार जापानमा रास्वपा निकट प्रवास नेपाली सम्पर्क विभाग जापानको स्थापना सन् २०२२ डिसेम्वर ३१ तारिक भएको हो। जुन प्रवासमा रास्वपाको पहिलो  संगठन हो। यति बेला भने प्रवास नेपाली सम्पर्क विभाग – जापानको प्रमुख दिपक कार्की छन्।

हाल सम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३७ देशमा शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ ।पार्टी गठन भएको चार वर्षमा ३७ देशमा पार्टीको संगठन विस्तार गरेर शुभेच्छक संगठन ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको हो । प्रवास नेपाली सम्पर्क विभाग गठन भएका देशहरुमा जापान ,अष्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, हंगकङ, मकाउ, मलेसिया, भारत, थाइल्याण्ड, माल्दिभ्स्, ओमान, कुवेत, कतार, इजरायल, साउदी अरेविया, युएई बहराइन छन् ।

त्यस्तै अन्य देशहरुमा अमेरिका, क्यानडा, नेदरल्याण्ड्स, बेल्जियम, स्पेन, अष्ट्रिया, लक्जेम्वर्ग, डेनमार्क, स्विजरल्याण्ड, फिनल्याण्ड, साइप्रस, जर्मनी, पोर्चुगल, माल्टा, रोमानिया, स्वडेन, हंगेरी रहेका छन् ।

यि हुन् ३७ देशका रास्वपा प्रमुख

जापान– दिपक कार्की (केसी)

न्युजिल्याण्ड– अशोक कँडेल

दक्षिण कोरिया– युविन श्रेष्ठ

हंगकंङ– जेबी गुरुङ

मकाउ– उदित खत्री

मलेसिया– नेत्र केसी

भारत– अर्जुन भण्डारी 

थाइल्याण्ड– प्रकाश सुवेदी

माल्दिम्भस्– प्रवीन कार्की

ओमान– पदम आले

कुवेत –इश्वर भण्डारी

कतार– अब्दुल करिम

इजरायल– दुर्गा चापागाईं

साउदी अरेविया– भूपाल भण्डारी

युएई– सुजन थापा

बहराइन– चिरञ्जिवी पाण्डे

अमेरिका– चेतराज उपाध्या

क्यानडा– कुमार उप्रेती

नेदरल्याण्ड्स– अञ्जन गुरुङ

अष्टे«या– विकास कार्की

नर्वे– जीवन उप्रेती

फ्रान्स– कविन्द्र कायस्थ

बेल्जियम –कृष्ण दाहाल

स्पेन– विकास लामा

लक्जेम्वर्ग– जितु थापा

डेनमार्क– शशी ढकाल

स्विजरल्याण्ड– रेशम खत्री

पोल्याण्ड– विदुर शर्मा

फिनल्याण्ड– रुक्मिणी भट्टराई

साइप्रस– मीना कार्की

जर्मनी –अमृत पौडेल

पोर्चुगल– नर फगामी

माल्टा– राजेन्द्र भण्डारी

रोमानिया– असीम दियाली

सेचेल्स– प्रदीप सापकोटा

आयरल्याण्ड– अभेद्यपाणी गौतम

Share
0Shares
Advertisment