स्याङ्जा समाज क्षेत्रीय समिति नागोयाको आयोजनामा रक्तदान कार्यक्रम हुने

Share
0Shares

नागोया / जापान

स्याङ्जा समाज क्षेत्रीय समिति नागोयाको आयोजनामा “रक्तदान जीवनदान” भन्ने मूल उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको छ।कार्यक्रम २०२५ जुलाई २१ तारिख सोमबार आयोजना गरिएको हो।

नागोयाको साकाएमा अवस्थित (Gas Bulding को 9th Floor) स्थित रक्तदान रूम (栄献血ルーム) मा आई रक्तदान गर्न सकिने बताईको छ। यस प्रकारको पुण्य कार्यमा सम्भव हुने सबैमा रक्तदान गरिदिनु हुन स्याङ्जा समाज जापान, क्षेत्रीय समिति नागोया संयोजक मनोज ढुङ्गानाले अनुरोध गरेका छन्।

        कार्यक्रम यस प्रकार छ ।

✴︎मिती: 2025-07-21 तारिक सोमबार

✴︎समय:~10:00 ~ 17:00 बजे सम्म

✴︎स्थान:~Sakae Gas Bulding 3-15-33 9th Floor

✴︎नाभिको लागी सम्पर्क नं. 052-242-7030

✴︎थप जानकारीका लागि सम्पर्क: 090-9196-6799

Share
0Shares
Advertisment