अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ

Share
0Shares

काठमाडौं । अभिनेत्री श्वेता खड्का आमा बनेकी छन् । उनले आज छोरीलाई जन्म दिएकी हुन् ।

केही दिनअघिमात्र श्वेताले श्रीमान विजयेन्द्र र परिवारको साथमा बेबी सावर मनाएकी थिइन् ।

चलचित्र ‘कहाँ भेटिएला’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी श्वेताले दुई वर्ष अघि मङ्सिरमा प्रेमी विजयेन्द्रसिंह राउतसँग दोस्रो विवाह गरेकी हुन् ।

Share
0Shares
Advertisment