स्वच्छ वातावरण महाअभियानको दूतमा आयुशमान र प्रियंका

Share
0Shares

काठमाडौं । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्की स्वच्छ वातावरण महाअभियानको दूतमा नियुक्त भएका छन्।

वन तथा वातावरण मन्त्रालयको बैठकले उनीहरूलाई अभियानकर्मी दूतको रुपमा नियुक्त गरेको हो। देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि नियुक्ति गरेको हो।

Share
0Shares
Advertisment